Online Bible

- Reklamy -




यर्मिया 7:17 - नेपाली नयाँ संशोधित संस्करण

17 यहूदाका सहरहरूमा र यरूशलेमका गल्‍लीहरूमा तिनीहरू के गर्दछन्, के तँ देख्‍दैनस्‌?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिनीहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा के-के गर्दै छन् के तैँले देख्‍दैनस्?

Viz kapitola kopírovat

पवित्र बाइबल

17 यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूमा तिनीहरूले के गरिरहेका छन् तिमी देख्न सक्तैनौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरूले यहूदाका सहरहरूमा र यरूशलेमका सडकहरूमा के गरिरहेका छन्, के तैँले त्यो देख्दैनस्?

Viz kapitola kopírovat




यर्मिया 7:17

Následuj nás:

Reklamy


Reklamy