यर्मिया 7:15 - नेपाली नयाँ संशोधित संस्करण15 मैले एफ्राइमका सबै मानिसहरू, अर्थात् तिमीहरूका दाजुभाइहरूलाई निकालेझैँ तिमीहरूलाई मेरो उपस्थितिदेखि म बाहिर निकालिदिनेछु’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिमीहरूका नाता-कुटुम्बहरू, इस्राएलका मानिसहरूलाई धपाइएझैँ म तिमीहरूलाई मेरो नजरदेखि बाहिर धपाउनेछु।” Viz kapitolaपवित्र बाइबल15 म तिमीहरूलाई मेरो नजरबाट जबरजस्ती हटाउनेंछु, जसरी मैले तिमीहरूका दाज्यू-भाइहरू, एप्रैमका सबै मानिसहरूलाई गरें।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 मैले एफ्राइमका मानिसहरू, तिमीहरूका दाजुभाइ इस्राएलीहरूलाई फ्याँकेझैँ, म तिमीहरूलाई आफ्नो उपस्थितिबाट फ्याँकिदिनेछु।’ Viz kapitola |