यर्मिया 6:13 - नेपाली नयाँ संशोधित संस्करण13 “सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म धन-सम्पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 ठूला-साना सबैले बेइमानीले धन कमाउन चेष्टा गर्छन्। अगमवक्ता र पूजाहारीहरू समेतले मानिसहरूलाई ठग्छन्। Viz kapitolaपवित्र बाइबल13 “इस्राएलका सबै मानिसहरू लोभी छन्। माथिल्लो तहदेखि तल्लो तहसम्मका इस्राएली मानिसहरू, घुसको लागि मरिमेटछन्। अनि अगमवक्ता देखिलिएर पूजाहारीहरूसम्म झूटो बोल्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म हरेक अनुचित धन कमाइको निम्ति लोभी छन्। अगमवक्ता र पुजारीहरू सबै छलका कुरा गर्छन्। Viz kapitola |