Online Bible

- Reklamy -




यर्मिया 52:4 - नेपाली नयाँ संशोधित संस्करण

4 यसैले सिदकियाहका राजकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्‍ना सबै सेनाका साथ यरूशलेमको विरुद्धमा आए। उनीहरूले सहरको बाहिर छाउनी हाले र यसको वरिपरि घेरा लगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यसकारण आफ्‍नो सेना लिई नबूकदनेसर आएर सिदकियाहका राज्‍यकालको नवौँ वर्षको दशौँ महिनाको दशौँ दिनमा यरूशलेममाथि हमला गरे। तिनीहरूले सहरको बाहिरपट्टि छाउनी हाले, सहरका चारैपट्टि घेरा हाले

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यसर्थ सिदकियाहको शासनकालको नवौं बर्षको दशौं महीनाको दशौं दिन बाबेलका राजा नबूकदनेस्सर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेम विरूद्ध अघि बढे। बाबेलका सेनाले यरूशलेम बाहिर शिबिर बनाएका थिए। तिनीहरूले शहरको वरिपरि घेरा पर्खालहरू बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण सिदकियाहको शासनकालको नवौँ वर्षको, दशौँ महिनाको दशौँ दिनमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्नो सम्पूर्ण सेना लिएर आए। तिनीहरूले सहरको बाहिर छाउनी हाले र त्यसका चारैतिर घेरा-मचान बनाए।

Viz kapitola kopírovat




यर्मिया 52:4

Následuj nás:

Reklamy


Reklamy