Online Bible

- Reklamy -




यर्मिया 52:32 - नेपाली नयाँ संशोधित संस्करण

32 उनले तिनीसित दयापूर्वक बोले र बेबिलोनमा आफूसँग भएका अरू राजाहरूभन्‍दा अझ उच्‍च सम्‍माननीय स्‍थानमा तिनलाई राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 एबील-मरोदकले उनीसित दयालु व्‍यवहार गरे र उनीसित बेबिलोनमा कैदी भई बसेका अरू राजाहरूलाई भन्दा बढ्ता सम्‍मान उनलाई दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 एवील-मरोदकले यहोयाकीनसँग प्रेमपूर्वक बात गरे। अनि उनले यहोयाकीनलाई बाबेलमा उनीसँग रहेका अन्य राजाहरूलाई भन्दा उच्च स्थानको सम्मान दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तिनले उनीसित दयापूर्वक कुरा गरे, र आफूसित बेबिलोनमा भएका अरू राजाहरूभन्दा माथिल्‍लो दर्जाको सम्मानको आसन दिए।

Viz kapitola kopírovat




यर्मिया 52:32

Následuj nás:

Reklamy


Reklamy