Online Bible

- Reklamy -




यर्मिया 52:24 - नेपाली नयाँ संशोधित संस्करण

24 अङ्गरक्षकका सेनापतिले मुख्‍य पूजाहारी सरायाह, दोस्रो दर्जामा भएका पूजाहारी सपन्‍याह र तीन जना ढोकेहरूलाई कैद गरेर लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तीबाहेक सेनापति नबूजरदानले मुख्‍य पूजाहारी सरायाह, दोस्रो पूजाहारी सपन्‍याह र मन्‍दिरका अरू तीन मुख्‍य अधिकारीहरूलाई कैद गरी लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 राजाको खास रक्षकहरूको अधिकारीले सरायाह र सपन्याहलाई कैदी बनाएर लगे। सरायाह मुख्य पूजाहारी र सपन्याह दोस्रो पूजाहारी थिए। त्यस बाहेक तीनजना ढोकेहरूलाई पनि कैदीहरू बनाएर लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह र दोस्रो दर्जाका पुजारी सपन्याह र तीन जना पहरेदारहरूलाई पनि कैद गरेर लगे।

Viz kapitola kopírovat




यर्मिया 52:24

Následuj nás:

Reklamy


Reklamy