यर्मिया 52:22 - नेपाली नयाँ संशोधित संस्करण22 हरेक स्तम्भमाथि काँसाको स्तम्भ-शिर थियो। एउटा शिरको उचाइ पाँच हात थियो। एउटा स्तम्भ-शिर काँसाका जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्तम्भ पनि त्यसका दारिमहरूसहित त्यस्तै किसिमको थियो। Viz kapitolaपवित्र बाइबल22 प्रत्येक स्तम्भको शिरहरू काँसाले बनिएका अनि 5 हात अग्ला थिए। यो काँसाले सजिएको जाली र काँसाको दारीमदाना बुट्टाहरूले वरिपरि सजिएको थियो। अन्य स्तम्भ पनि दारीमदाना जस्तै बुट्टाले सजिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 एउटा खम्बाको टुप्पोमा भएको काँसाको टुप्पो पाँच क्यूबिट अग्लो थियो। अनि चारैतिर काँसाका जाली र दारिमको बुट्टाले वरिपरि सिँगारिएको थियो। अर्को खम्बा पनि त्यस्तै दारिम बुट्टाले सजिएको थियो। Viz kapitola |