यर्मिया 52:2 - नेपाली नयाँ संशोधित संस्करण2 यहोयाकीमले गरेअनुसार परमप्रभुको दृष्टिमा जे-जे कुरा खराब थिए, तिनले पनि त्यही नै गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यहोयाकीम राजाले गरेझैँ सिदकियाह राजाले परमप्रभुको विरुद्धमा पाप गरे। Viz kapitolaपवित्र बाइबल2 यहोयाकीमले गरे जस्तै सिदकियाहले परमप्रभुको दृष्टिमा नै अनिष्ट कार्य गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यहोयाकीमले गरेझैँ सिदकियाहले पनि याहवेहको दृष्टिमा जे कुरा खराब थियो, त्यही गरे। Viz kapitola |