यर्मिया 52:14 - नेपाली नयाँ संशोधित संस्करण14 राजकीय अङ्गरक्षकका सेनापतिका मुनिका सारा बेबिलोनी सेनाले यरूशलेमका चारैतिर भएका पर्खाल भत्काइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 र उनका सेनाले सहरका पर्खालहरू भत्काइदिए। Viz kapitolaपवित्र बाइबल14 बाबेलका सम्पूर्ण सेना जो तिनीहरूका कप्तानसित थिए, तिनीहरूले यरूशलेमको वरिपरिको पर्खालहरू तोडिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 बेबिलोनका सम्पूर्ण फौजले राजकीय अङ्गरक्षकहरूका सेनापतिको अधीनमा यरूशलेमका चारैतिरका सबै पर्खालहरू भत्काइदिए। Viz kapitola |