Online Bible

- Reklamy -




यर्मिया 51:7 - नेपाली नयाँ संशोधित संस्करण

7 बेबिलोन परमप्रभुको हातमा एउटा सुनको कचौरा थियो। त्‍यसले सारा संसारलाई मत्त्यायो। जाति-जातिहरूले त्‍यसको दाखमद्य पिए, र त्‍यसैकारण उनीहरू बौलाहा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 बेबिलोन मेरो हातमा एउटा सुनको कचौराझैँ थियो, जसले सारा संसारलाई मताएको थियो। जाति-जातिले त्‍यसबाट दाखमद्य पिए र बौलाहाझैँ भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 बाबेल परमेश्वरको हातमा एक सुनको कचौरा थियो। बाबेलले सारा पृथ्वीलाई मतायो। सारा जाति-जातिहरूले बाबेलको मद्धपान गरे। यसकारण तिनीहरू पागल भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 बेबिलोन याहवेहको हातमा एउटा सुनको कचौरा थियो; त्यसले सारा पृथ्वीलाई मतायो। राष्ट्रहरूले त्यसको मद्य पिएका छन्; यसकारण अहिले तिनीहरू पागल भएका छन्।

Viz kapitola kopírovat




यर्मिया 51:7

Následuj nás:

Reklamy


Reklamy