यर्मिया 51:63 - नेपाली नयाँ संशोधित संस्करण63 यो पत्रको मुट्ठो पढ़िसकेपछि यसलाई एउटा ढुङ्गामा बाँधेर यूफ्रेटिस नदीमा फालिदेऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल63 ए सरायाह, जब तिमीले यो कागजको मुट्ठोबाट मानिसहरूलाई पढेर सुनाइसक्छौ, तब यसलाई एउटा ढुङ्गामा बाँधी यूफ्रेटिस नदीमा फालिदिनू Viz kapitolaपवित्र बाइबल63 यो पढिसके पछि, यसलाई ढुङ्गमा बाँधेर यूफ्रेटिस नदीमा फ्याँकिदेऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण63 जब तिमीले यो चर्मपत्र पढिसक्छौ, तब यसमा एउटा ढुङ्गा बाँध र यसलाई यूफ्रेटिस नदीमा फालिदेऊ। Viz kapitola |