यर्मिया 51:59 - नेपाली नयाँ संशोधित संस्करण59 महसेयाहका नाति, नेरियाहका छोरा सरायाह जो राजभवनका मुख्य अधिकृत थिए, जो यहूदाका राजा सिदकियाहका राजकालको चौथो वर्षमा राजासँगै बेबिलोनमा गएका थिए, त्यस बेला तिनलाई यर्मियाले दिएको सन्देश यही हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल59 मासेयाहका नाति नेरियाहका छोरा सरायाह सिदकियाह राजाका निजी सेवक थिए। सिदकियाह यहूदाका राजा भएको चौथो वर्षमा सरायाह राजासित बेबिलोनमा जाँदै थिए र मैले तिनलाई केही आदेश दिएँ। Viz kapitolaपवित्र बाइबल59 यो सन्देश अगमवक्ता यर्मियाले नेरियाहको छोरो मासेयाहको नाति सरायाहलाई दिए। सरायाह यहूदाका राजा सिदकियाहसँग बाबेलतर्फ गए। यस बेला सिदकियाहको शासनकालको चौथो बर्ष थियो। अहिले सरायाह राजभवनका मुख्य भारदार थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण59 यहूदाका राजा सिदकियाहको शासनकालको चौथो वर्षमा महसेयाहका नाति, नेरियाहका छोरा प्रमुख अधिकारी सरायाहलाई, राजासित बेबिलोनमा जाँदा यर्मियाले तिनलाई दिएको सन्देश यही हो। Viz kapitola |