Online Bible

- Reklamy -




यर्मिया 51:46 - नेपाली नयाँ संशोधित संस्करण

46 देशमा केही हल्‍ला सुन्‍दा हतोत्‍साहित नहोओ अथवा नडराओ। यस वर्षमा एक किसिमको होहल्‍ला, अनि अर्को वर्षमा अर्को किसिमको होहल्‍ला, देशमा उपद्रव र शासकको विरुद्धमा शासक उठेको होहल्‍ला।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 आफ्‍नो साहस नहराओ अथवा होहल्‍लाको खबर सुनेर नडराओ। हरेक वर्ष नयाँ-नयाँ होहल्‍लाको खबर फैलन्‍छ। देशमा उपद्रव भएको र राजा-राजाको बीच लडाइँ भएको होहल्‍लाको खबर निक्‍लँदछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

46 “हे मेरा मानिसहरू हो, नडराऊ। उड़न्त कुराहरू फैलिनेछ तर नडराऊ। यो बर्षमा एउटा उड़न्त कुरा आउँनेछ; अनि अर्को बर्षमा अर्को आउँनेछ, यस भूमिमा हिंसाको उड़न्त खबरहरू र शासकहरूको विरूद्ध शासकहरू लड्ने उडन्त कुरा हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 जब देशमा हल्‍ला सुन्छौ, तब हतोत्साही नहोओ, अथवा नडराओ; यस वर्ष एउटा हल्‍ला र अर्को वर्ष अर्कै हल्‍ला आउँछ; देशमा अत्याचारको हल्‍ला र शासकको विरुद्धमा शासक भएको हल्‍ला।

Viz kapitola kopírovat




यर्मिया 51:46

Následuj nás:

Reklamy


Reklamy