यर्मिया 51:45 - नेपाली नयाँ संशोधित संस्करण45 “हे मेरा प्रजा, त्यसबाट निस्केर आओ। हरेक आ-आफ्नो ज्यान जोगाउनलाई भाग। परमप्रभुको भयानक रीसदेखि भाग। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 ए इस्राएलका मानिसहरू हो, त्यहाँबाट भाग। मेरो भयानक क्रोधबाट आफ्नो प्राण बचाउन भाग! Viz kapitolaपवित्र बाइबल45 हे मेरो मानिसहरू हो। बाबेलका शहरबाट बाहिर निस्क र आफ्नो प्राण बचाउँन भाग। परमप्रभुको भयानक रीसदेखि भाग। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 “हे मेरा मानिसहरू हो! आफ्ना प्राण बचाउनलाई भाग! याहवेहको भयानक क्रोधदेखि भाग। Viz kapitola |