यर्मिया 51:43 - नेपाली नयाँ संशोधित संस्करण43 त्यसका नगरहरू सुक्खा ठाउँ, मरुभूमि, कोही पनि नबस्ने जग्गा हुनेछ। त्यताबाट भएर कोही मानिस जानेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 सहरहरू डरलाग्दो दृश्य बनेका छन् र पानी नभएको सुख्खा मरुभूमिझैँ भएका छन्, जहाँ कसैले बास वा यात्रा पनि गर्दैन। Viz kapitolaपवित्र बाइबल43 बाबेलका शहरहरू नष्ट पारिनेछन्। बासिन्दाहरू बिना ती शहरहरू सुख्खा मरुभूमि र उदास हुनेछन, बाबेल देशबाट मानिसहरू यात्रा गर्नेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 त्यसका सहरहरू उजाड हुनेछन्, सुक्खा र मरुभूमिको देश, जहाँ कोही पनि नबस्ने देश, जुन देशबाट भएर कसैले पनि यात्रा गर्नेछैन। Viz kapitola |