यर्मिया 51:40 - नेपाली नयाँ संशोधित संस्करण40 “म तिनीहरूलाई काटिनलाई लगिने थुमा, भेड़ा र बोकाहरूझैँ ल्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 म तिनीहरूलाई थुमा, बोका र भेडाहरूझैँ काट्न लैजानेछु। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल40 “बाबेल भेंडा़-भेंडी़ र बाख्राहरू झैं काटिनलाई पर्खिरहको हुनेछ। तिनीहरूलाई म कसाइखानमा डोर्याउँनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 “म तिनीहरूलाई काटिनका निम्ति लगिएका थुमाहरू, भेडाहरू र बाख्राहरूझैँ तल लैजानेछु। Viz kapitola |