Online Bible

- Reklamy -




यर्मिया 51:2 - नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यसलाई निफन्‍न र त्‍यसको देश उजाड़ पार्नलाई बेबिलोनमा म विदेशीहरू पठाउनेछु। त्‍यसका सर्वनाशको दिनमा त्‍यसको विरोध गर्ने विदेशीहरू त्‍यसका चारैतिरबाट आउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 म बेबिलोनलाई निफन्‍न विदेशीहरूलाई पठाउनेछु। तिनीहरू चारैपट्टिबाट आई त्‍यसलाई निफनेर देशलाई रित्तो बनाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 म बाबेलमा विदेशीहरू पठाउनेछु अनि तिनीहरूले नबेललाई हावामा तितर-बितर पार्नेछ र उसको जमीन नष्ट पार्नेछ। तिनीहरू सर्वनाशको दिन प्रत्येक दिशाबाट आउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 म बेबिलोनलाई निफन्‍न र त्यस देशलाई नष्‍ट गर्नलाई विदेशीहरू पठाउनेछु; त्यसको विपत्तिको दिनमा शत्रुहरूले चारैतिरबाट त्यसको विरोध गर्नेछन्।

Viz kapitola kopírovat




यर्मिया 51:2

Následuj nás:

Reklamy


Reklamy