Online Bible

- Reklamy -




यर्मिया 51:15 - नेपाली नयाँ संशोधित संस्करण

15 “उहाँले पृथ्‍वीलाई आफ्‍नो सामर्थ्‍यले सृजनुभयो। उहाँले आफ्‍नो बुद्धिले संसारलाई स्‍थापित गर्नुभयो, आफ्‍नो समझशक्तिले उहाँले आकाशलाई फैलाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 परमप्रभुले आफ्‍नो सामर्थ्‍यले पृथ्‍वी बनाउनुभयो, उहाँले आफ्‍नो बुद्धिद्वारा संसार सृजनुभयो अनि उहाँले आकाश फैलाउनुभयो

Viz kapitola kopírovat

पवित्र बाइबल

15 परमप्रभुले आफ्नो महान शक्ति प्रयोग गर्नुभयो अनि पृथ्वी सृष्टि गर्नु भयो। उहाँले आफ्नो ज्ञानले पृथ्वीलाई स्थापित गर्नु भयो र उहाँले आफ्नो समझ र बुद्धिले आकाशलाई फैलाउनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 “याहवेहले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो; उहाँले संसारलाई आफ्नो बुद्धिले स्थापित गर्नुभयो र उहाँले आकाशलाई आफ्नो समझशक्तिले फैलाउनुभयो।

Viz kapitola kopírovat




यर्मिया 51:15

Následuj nás:

Reklamy


Reklamy