यर्मिया 50:46 - नेपाली नयाँ संशोधित संस्करण46 बेबिलोन कब्जा गरिँदा सुनिएको आवाजले पृथ्वी काम्नेछ। त्यसको रुवाबासी जाति-जातिहरूका बीचमा सुनिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 जब बेबिलोनको पतन हुनेछ, तब यस्तो एउटा आवाज हुनेछ कि सारा पृथ्वी थरहरी काम्नेछ। अनि अरू जातिहरूले पनि त्यसको डरको सोर सुन्नेछन्।” Viz kapitolaपवित्र बाइबल46 बाबेलको पतन हुनेछ, अनि त्यो पतनको आवाजले पृथ्वी थर्काउनेछ। हरेक जातिहरूका मानिसहरूले बाबेलको विनाशको बारेमा सुन्ने छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 बेबिलोन कब्जा गरिएको आवाजले पृथ्वी थरथर काँप्नेछ; तिनीहरूको चीत्कार राष्ट्रहरूका बीचमा गुञ्जिनेछ। Viz kapitola |