Online Bible

- Reklamy -




यर्मिया 50:43 - नेपाली नयाँ संशोधित संस्करण

43 बेबिलोनको राजाले उनीहरूका विषयमा सुन्‍यो, र त्‍यसको हात फतक्‍क गलिहाल्‍यो। प्रसववेदनामा परेकी स्‍त्रीलाई झैँ त्‍यसलाई फिक्री र पीडा पर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 बेबिलोनको राजाले त्‍यो खबर सुने र तिनका हातहरू लुला भए। स्‍त्री सुत्‍केरी व्‍यथामा परेझैँ तिनी ठूलो वेदनामा परे।

Viz kapitola kopírovat

पवित्र बाइबल

43 बाबेलका राजा ती सेनाहरूका गडगडाहट आवाज सुनेर डराए। उनका हातहरू चल्न छाडे। उसलाई डरले घेर्यो, अनि उसलाई प्रसव वेदनामा परेकी स्त्रीलाई झैं कष्ट भयो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 बेबिलोनको राजाले तिनीहरूको बारेमा खबर सुनेको छ; अनि त्यसका हातहरू लल्याकलुलुक भएका छन्। प्रसव-वेदनामा परेकी स्त्रीलाई जस्तै पीडाले त्यसलाई पक्रेको छ।

Viz kapitola kopírovat




यर्मिया 50:43

Následuj nás:

Reklamy


Reklamy