यर्मिया 50:41 - नेपाली नयाँ संशोधित संस्करण41 “हेर, एउटा सेना उत्तर दिशाबाट आउँदैछ, एउटा ठूलो जाति र धेरै राजाहरू पृथ्वीको पल्लो छेउबाट सुरिँदैछन्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 “उत्तर देशबाट मानिसहरू आइरहेछन्, टाढा-टाढाबाट बलियो जाति र धेरै राजाहरू लडाइँको लागि तयार भइरहेछन्। Viz kapitolaपवित्र बाइबल41 “हेर! उत्तर दिशाबाट मानिसहरू आइरहेका छन्। एक शक्तिशाली जाति र धेरै राजाहरू पृथ्वी वरिपरिबाट आइरहेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 “हेर! उत्तरबाट एक दल सेना आउँदैछ; पृथ्वीको अन्तिम सिमानाबाट एउटा ठूलो राष्ट्रलाई र धेरै राजाहरूलाई सुर्याइरहेको छ। Viz kapitola |