यर्मिया 50:38 - नेपाली नयाँ संशोधित संस्करण38 त्यसका पानी सुकिजाओस् भनेर खड़ेरी परेको छ। किनकि त्यो मूर्तिहरूको देश हो, र त्यसका देवताहरू डरले पागल हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 त्यस देशमा खडेरी परोस्, त्यसका नदीहरूमा पानी सुकोस्। बेबिलोन एउटा डरलाग्दो मूर्तिहरूले भरिएको देश हो। ती मूर्तिहरूले देशवासीहरूलाई मूर्ख बनाएका छन्। Viz kapitolaपवित्र बाइबल38 तरवार! पानीको मुहानहरू काट ताकि मुहानहरू सुकुन। किनभने बाबेलमा धेरै मूर्तिहरू छन् अनि तिनीहरू मूर्तिका निम्ति पागल हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 देशका पानीका मुहानहरूमा खडेरी परोस्! त्यसका नदीहरू सबै सुकोस्। किनकि बेबिलोन मूर्तिहरूको देश हो, ती मूर्तिहरूले मानिसहरूलाई त्रसित बनाएका छन्। Viz kapitola |