यर्मिया 50:32 - नेपाली नयाँ संशोधित संस्करण32 अहङ्कारीचाहिँ ठक्कर खाएर लोट्नेछ। त्यसलाई उठाउने कोही हुनेछैन। म त्यसका नगरहरूमा आगो लगाइदिनेछु,’ त्यसले त्यसका चारैतिर हुनेहरू सबैलाई भस्म पार्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तेरो अहङ्कारी जाति ठोकर खाएर लड्नेछ र तँलाई उठ्न कसैले मद्दत गर्नेछैन। म तेरा सहरहरूमा डढेलो लाइदिनेछु र त्यसका चारैतिरका सबै थोकहरू भस्म हुनेछन्।” Viz kapitolaपवित्र बाइबल32 घमण्डी बाबेल ठोकिएर लड्नेछ अनि कसैले पनि उनलाई उठाउने छैन। म उसको शहरहरूमा आगो लगाउनेछु अनि उसको वरिपरि भएका प्रत्येक कुरो नै जल्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 त्यो अहङ्कारी बेबिलोन ठक्कर खाएर लड्नेछे, र त्यसलाई कसैले पनि उठ्न सहायता गर्नेछैन; म त्यसका सहरहरूमा आगो लगाइदिनेछु, र त्यस आगोले त्यसका चारैतिर भएका अहङ्कारीहरू सबैलाई भस्म पारिदिनेछ।” Viz kapitola |