Online Bible

- Reklamy -




यर्मिया 50:31 - नेपाली नयाँ संशोधित संस्करण

31 “हे अहङ्कारी, हेर्, म तेरो विरुद्धमा छु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि तेरो दिन आइपुगेको छ, मैले तँलाई दण्‍ड दिने दिन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 “ए बेबिलोनिया, तँ घमण्‍डले भरिएको छस्! यसकारण म सार्वभौम, सर्वशक्तिमान् परमप्रभु तेरो विरुद्धमा खडा भएको छु। मैले तँलाई दण्‍ड दिने समय आइपुग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 “बाबेल तिमी अति अंहकारी छौ अनि म तिम्रो विरूद्ध छु।” हाम्रो मालिक, सेनाहरूका परमप्रभुले भन्नुहुन्छ, “तिम्रो दिन आएकोछ, म तिमीलाई दण्ड दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 “हेर, हे अहङ्कारी बेबिलोन, म तेरो विरुद्धमा छु,” प्रभु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ; “किनकि तेरो दिन आएको छ, तेरो दण्ड पाउने समय आएको छ।

Viz kapitola kopírovat




यर्मिया 50:31

Následuj nás:

Reklamy


Reklamy