यर्मिया 50:30 - नेपाली नयाँ संशोधित संस्करण30 यसैकारण त्यसका जवान मानिसहरू गल्लीहरूमा लोट्नेछन्, र त्यसका सबै सिपाहीहरू त्यस दिन चूप लाग्नेछन्,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 यसकारण त्यसका युवकहरू सहरहरूमा मारिनेछन् र त्यसै दिन त्यसका सबै सिपाहीहरू मारिनेछन्। म परमप्रभु बोलेको छु। Viz kapitolaपवित्र बाइबल30 त्यस समय बाबेलका जवानहरूलाई गल्लीहरूमा मारिनेछ र सेनाहरू मर्नेछन्।” परमप्रभुले यो कुरा भन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 यसकारण त्यसका जवान मानिसहरू सडकहरूमा ढल्नेछन्; त्यस दिन त्यसका सबै सेनाहरू मारिनेछन्,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |