यर्मिया 50:23 - नेपाली नयाँ संशोधित संस्करण23 सारा पृथ्वीको घन भाँचिएको र चकनाचूर भएको छ! जातिहरूका बीचमा बेबिलोन कस्तो उजाड़ भयो! Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 बेबिलोनले घन भई सारा संसारलाई पिटेर चुर पारेको थियो तर अब त्यो घन आफैं चुर भएको छ! त्यस देशको दशा देखेर सबै जातिहरू तर्सेका छन्। Viz kapitolaपवित्र बाइबल23 त्यो देश जसले सारा पृथ्वीलाई नै मार्तोलले हिर्कायो, त्यो कटिएको छ र टुक्रिएको छ। बाबेल जाति-जातिहरू माझ प्राणीहीन भएकोछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 हेर, सारा पृथ्वीको घन बेबिलोन कसरी टुक्रिएकी छे र चकनाचुर भएकी छे! राष्ट्रहरूका बीचमा बेबिलोन कति उजाड भएकी छे! Viz kapitola |