यर्मिया 50:19 - नेपाली नयाँ संशोधित संस्करण19 तर म इस्राएललाई त्यसको आफ्नै खर्कमा फर्काएर ल्याउनेछु, र त्यो कर्मेल र बाशानमा चर्नेछ। एफ्राइम र गिलादका पहाड़हरूमा त्यसको भोक तृप्त हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 म इस्राएलका मानिसहरूलाई तिनीहरूका देशमा फर्काउनेछु। तिनीहरूले कर्मेल पहाड र बाशानमा उब्जेका अन्न खानेछन् र एफ्राइम र गिलादका जमिनका उपजबाट अघाउञ्जेल खानेछन्। Viz kapitolaपवित्र बाइबल19 “‘म इस्राएललाई फेरि फर्काएर आफ्नै ठाउँमा ल्याउने छु। तिनीहरूले कर्मेल र बाशानको चरण भूमिमा खुवाउनेछन्। तिनीहरू खाएर तृप्त हुनेछन्। तिनीहरूले एप्रैम र गिलादका डाँडाहरूमा खाएर तृप्त हुनेछन्।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर म इस्राएललाई तिनीहरूको आफ्नै खर्कमा फर्काएर ल्याउनेछु; अनि त्यो कर्मेल र बाशानमा चर्नेछ; तिनीहरूको भोक एफ्राइम र गिलादका पहाडहरूमा तृप्त हुनेछ। Viz kapitola |