Online Bible

- Reklamy -




यर्मिया 50:18 - नेपाली नयाँ संशोधित संस्करण

18 यसकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “म बेबिलोनको राजा र त्‍यसको देशलाई अश्‍शूरको राजालाई दण्‍ड दिएझैँ दण्‍ड दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 त्‍यही कारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले अश्‍शूरको राज्‍यलाई दण्‍ड दिएझैँ राजा नबूकदनेसर र त्‍यसको देशलाई पनि दण्‍ड दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘म बाबेलका राजा र उसको देशलाई दण्ड दिनेछु, त्यही तरीकाले जसरी मैले अश्शूरका राजालाई दण्ड दिएको थिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर, यसो भन्‍नुहुन्छ: “अश्शूरको राजालाई मैले दण्ड दिएझैँ, बेबिलोनको राजा र त्यसको देशलाई पनि म दण्ड दिनेछु।

Viz kapitola kopírovat




यर्मिया 50:18

Následuj nás:

Reklamy


Reklamy