यर्मिया 5:9 - नेपाली नयाँ संशोधित संस्करण9 के म यी कुराका निम्ति तिनीहरूलाई सजाय नदिऊँ? के म यस्तो जातिमाथि बदला नलिऊँ?” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 के यस्ता पापका लागि म तिनीहरूलाई दण्ड नदिऊँ र के म यस जातिमाथि बदला नलिऊँ? Viz kapitolaपवित्र बाइबल9 यी कर्महरूको लागि के म सजाय नदिऊँ?” यो सन्देश परमप्रभुबाट आएको हो। “हो! म त्यस्ता जातिहरूलाई सजाय दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 के म यी पापहरूका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ?” याहवेह घोषणा गर्नुहुन्छ। “के म यस राष्ट्रमाथि, मेरो बदला नलिऊँ? Viz kapitola |