Online Bible

- Reklamy -




यर्मिया 5:6 - नेपाली नयाँ संशोधित संस्करण

6 यसैकारण वनबाट निस्‍केको एउटा सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ, मरुभूमिबाट निस्‍केको एउटा ब्‍वाँसाले तिनीहरूलाई स्‍वाहा पार्नेछ। एउटा चितुवा तिनीहरूका नगरहरूनजिकै ढुकिबस्‍नेछ, र त्‍यहाँबाट निस्‍कनलाई आँट गर्ने कोही पनि छिल्‍लीबिल्‍ली पारिनेछ, किनकि तिनीहरू अति बागी भए, र तिनीहरूका धर्म-त्‍याग धेरै भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसकारण जङ्गलका सिंहहरूले तिनीहरूलाई मार्नेछन्; जङ्गली ब्‍वाँसाहरूले तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछन् र चितुवाहरू उनीहरूका सहर-सहरहरूमा घुमफिर गर्नेछन्। कोही बाहिर गए भने उनीहरूलाई टुक्रा-टुक्रा पारिनेछ किनभने तिनीहरूका पाप अनगिन्‍ती छन् र तिनीहरूले परमेश्‍वरलाई बारम्‍बार त्‍यागेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तिनीहरू परमेश्वरको विरूद्ध उठे। यसकारण जङ्गलबाट आएका सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ, मरुभूमिबाट आएका ब्वाँसोले तिनीहरूलाई मार्नेछ। एउटा चितुवा तिनीहरूकै शहरहरूमा लुकेकोछ। त्यस चितुवाले शहरबाट बाहिर जो आउँछ त्यसलाई टुक्रा-टुक्रा पार्नेछ। तिनीहरूको भाग्य यस्तै हुनेछ कारण तिनीहरूले घरिघरि पाप गरे, अनि धरै पल्ट परमप्रभुबाट टाढा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण जङ्गलबाट निस्केको सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ; मरुभूमिबाट निस्केको ब्वाँसोले तिनीहरूलाई मार्नेछ; सहरबाट बाहिर निस्कने जो कोहीलाई पनि टुक्रा-टुक्रा पार्नेछन्, र चितुवा तिनीहरूका सहरहरू नजिकै ढुकिबस्‍नेछ; किनकि तिनीहरू धेरै बागी भएका छन्; अनि तिनीहरूका अपराधहरू धेरै छन्।

Viz kapitola kopírovat




यर्मिया 5:6

Následuj nás:

Reklamy


Reklamy