Online Bible

- Reklamy -




यर्मिया 5:18 - नेपाली नयाँ संशोधित संस्करण

18 “तापनि ती दिनमा पनि म तिमीहरूको पूरै अन्‍त्‍य त गर्नेछैनँ,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 परमप्रभु भन्‍नुहुन्‍छ, “तापनि ती दिनमा म मेरा प्रजालाई पूरै नाश गर्नेछैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 यो सन्देश परमप्रभुबाट आएको हो, “जब ती सङ्कटका दिनहरू तिमीहरूमाथि आइपर्नेछ, म सम्पूर्ण रूपले ध्वंस पार्नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “ती दिनहरूमा पनि म तिमीहरूलाई पूर्ण रूपले नाश गर्नेछैनँ,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 5:18

Následuj nás:

Reklamy


Reklamy