यर्मिया 5:15 - नेपाली नयाँ संशोधित संस्करण15 परमप्रभु घोषणा गर्नुहुन्छ, “हे इस्राएलका घराना हो, म टाढ़ाको एउटा जातिलाई तिमीहरूका विरुद्धमा ल्याइरहेछु— एउटा प्राचीन र दिगो जाति। त्यो एउटा यस्तो जाति हो, जसको भाषा तिमीहरू जान्दैनौ र जसको बोली तिमीहरू बुझ्दैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 हे इस्राएलका मानिसहरू हो, परमप्रभुले टाढाबाट एउटा जातिलाई तिमीहरूमाथि आक्रमण गर्न ल्याउँदै हुनुहुन्छ। त्यो एउटा बलियो प्राचीन जाति हो। तिनीहरूको भाषा तिमीहरूले बुझ्दैनौ। Viz kapitolaपवित्र बाइबल15 हे इस्राएलको घराना हो, यो सन्देश परमप्रभुबाट आएको हो, “म तिमीहरूमाथि आक्रमण गराउनु एउटा जाति धेरै टाढाबाट ल्याउँदैछु। यो एउटा सामर्थी जाति हो, यो एउटा प्राचीन जाति हो। त्यसको भाषा तिमीहरूले जान्दैनौ। तिनीहरूले के भन्छन् त्यो तिमीहरू बुझ्दैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 याहवेह घोषणा गर्नुहुन्छ, “हे इस्राएलको घराना, म तिमीहरूको विरुद्धमा टाढाको एउटा राष्ट्रलाई ल्याउँदैछु— एउटा प्राचीन र स्थायी राष्ट्रलाई, जसको भाषा तिमीहरूले जान्दैनौ, जसको बोली तिमीहरूले बुझ्दैनौ। Viz kapitola |