Online Bible

- Reklamy -




यर्मिया 5:11 - नेपाली नयाँ संशोधित संस्करण

11 इस्राएलका घराना र यहूदाका घराना मप्रति सम्‍पूर्ण रूपले विश्‍वासघाती भए,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 इस्राएल र यहूदाका मानिसहरूले मलाई सम्‍पूर्णरूपले विश्‍वासघात गरेका छन्। म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 इस्राएलका परिवारहरू अनि यहूदा सम्पूर्णरूपले मप्रति अविश्वासी भए।” यो सन्देश परमप्रभुबाट आएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 इस्राएलको घराना र यहूदाको घराना मप्रति अति नै विश्‍वासघाती भएका छन्,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यर्मिया 5:11

Následuj nás:

Reklamy


Reklamy