यर्मिया 5:1 - नेपाली नयाँ संशोधित संस्करण1 “यरूशलेमका सड़कहरूमा माथि र तल जा, चारैतिर हेर्, र विचार गर्। त्यसका चोकहरूमा खोजेर हेर्, ईमानदार काम गर्ने र सत्यको खोजी गर्ने कतै एकैजना मानिसलाई त्यहाँ तैंले भेट्टाइस् भने, म त्यस सहरलाई क्षमा गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 यरूशलेमका सडकहरूमा माथि-तल जा, चारैतिर हेर् र विचार गर्। चोकहरूमा खोजेर हेर्, इमानदार काम गर्ने र सत्यको खोजी गर्ने एक जना मानिसलाई कतै तैँले भेट्टाइस् भने म त्यस सहरलाई क्षमा गर्नेछु। Viz kapitolaपवित्र बाइबल1 परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका सडकहरूमा हिंड। वरिपरि हेर र ती कुराहरूको विषयमा सोंच। यसका सार्वजनिक ठाँउहरू खोज। यदि यस्तो मानिस जसले जो ईमान्दार छ अनि जसले सत्यको खोजी गर्छ र तिमीले त्यस्तो मानिस भेट्टायौ भने म यरूशलेमलाई माफ गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “यरूशलेमका सडकहरूहुँदो माथि र तल जा; चारैतिर हेर्, र विचार गर्। सहरका चोकहरूमा खोजी गर्। यदि तैँले इमानदारीसाथ चल्ने र सत्यको खोजी गर्ने एउटै मात्र व्यक्ति कतै भेट्टाइस् भने, म यस सहरलाई क्षमा गरिदिनेछु। Viz kapitola |