यर्मिया 49:6 - नेपाली नयाँ संशोधित संस्करण6 “तरै पनि म पछि अम्मोनीहरूको सुख-शान्ति फर्काएर ल्याइदिनेछु,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “तर पछिबाट म अम्मोनको फेरि फलिफाप गराउनेछु। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल6 “त्यसपछि अम्मोनीहरूबाट जे खोसिएको थियो ती सबै कैदीहरूलाई फर्काएर ल्याउनेछु।” यो सन्देश परमप्रभुबाट आयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “अनि त्यसपछि म अम्मोनीहरूको सुख-शान्ति फर्काइदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |