यर्मिया 49:39 - नेपाली नयाँ संशोधित संस्करण39 “तापनि आउने दिनहरूमा म एलामको सुख-शान्ति कायम राखिदिनेछु,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 तर पछिबाट म एलामका बासिन्दाहरूको फेरि फलिफाप गराउनेछु। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल39 “तर पछिल्ला दिनमा एलामबाट जे लुटिएको छ त्यो पुनर्वहाल गर्नेछु।” यो परमप्रभुले भन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 “तापनि आउँदा दिनहरूमा म एलामको सुख-शान्ति फर्काइल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |