Online Bible

- Reklamy -




यर्मिया 49:34 - नेपाली नयाँ संशोधित संस्करण

34 यहूदाका राजा सिदकियाहका राजकालको सुरुमा एलामको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 सिदकियाह यहूदाका राजा भएको लगत्तैपछि सर्वशक्तिमान् परमप्रभु एलाम देशबारे मसित यसरी बोल्‍नुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल

34 सिदकियाह यहूदाका राजा भएको प्रारम्भिक कालमा अगमवक्ता यर्मियाले परमप्रभुबाट एउटा सन्देश प्राप्त गरे। यो सन्देश एलामको विषयमा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 यहूदाका राजा सिदकियाहको शासनकालको सुरुका समयमा एलामको बारेमा अगमवक्ता यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:

Viz kapitola kopírovat




यर्मिया 49:34

Následuj nás:

Reklamy


Reklamy