यर्मिया 49:33 - नेपाली नयाँ संशोधित संस्करण33 “हासोर स्यालहरूको अखड़ा हुनेछ, त्यो सदाको निम्ति उजाड़-स्थान बन्नेछ। त्यहाँ कोही पनि बस्नेछैन, त्यसमा कुनै मानिस रहनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 हासोर सदाकालको निम्ति उजाड-स्थान बन्नेछ, जहाँ स्यालहरू मात्र बास गर्नेछन्। कोही मानिस त्यहाँ फेरि बास गर्नेछैन। म परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल33 “हासोरको देश स्यालहरूको बास-स्थान बनिनेछ। त्यहाँ एकजना मानिस पनि बस्ने छैन साथै त्यहाँबाट कोही हिँडडुल गर्ने छैन। सधैँका निम्ति यो एक शून्य उजाड मरुभूमि जस्तै हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 “हासोर सहर स्यालको वासस्थान हुनेछ; सदाको निम्ति उजाडस्थान बन्नेछ। त्यहाँ कोही पनि बस्नेछैन; त्यहाँ कुनै पनि मानिस बसोबास गर्नेछैन।” Viz kapitola |