यर्मिया 49:28 - नेपाली नयाँ संशोधित संस्करण28 बेबिलोनका राजा नबूकदनेसरले आक्रमण गरेका केदार र हासोरका राज्यहरूका विषयमा: परमप्रभु यसो भन्नुहुन्छ: “उठ, र केदारलाई आक्रमण गर। पूर्वका मानिसहरूलाई सर्वनाश पार। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 बेबिलोनका राजा नबूकदनेसरले विजय गरेका केदार वंश र हासोरका इलाकाहरूबारे परमप्रभुले यसो भन्नुभयो, “केदारका बासिन्दाहरूमाथि हमला गर र पूर्वीय जातिको त्यस वंशलाई नाश गर! Viz kapitolaपवित्र बाइबल28 यो सन्देश केदार र हासोरको परिवार समूहको विषयमा छ। बाबेलका राजा नबूकदनेस्सरले तिमीहरूलाई पराजित पारे, परमप्रभु भन्नुहुन्छ: “जाऊ र केदारलाई आक्रमण गर। पूर्व दिशाका मानिसहरूलाई नष्ट पार। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 बेबिलोनका राजा नबूकदनेसरले आक्रमण गरेका केदार र हासोरका राज्यहरूको बारेमा: याहवेह यसो भन्नुहुन्छ: “उठ र केदारलाई आक्रमण गर, र पूर्वका मानिसहरूलाई नाश गर। Viz kapitola |