यर्मिया 49:27 - नेपाली नयाँ संशोधित संस्करण27 दमस्कसको पर्खालहरूमा म आगो लगाइदिनेछु। त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 दमस्कसका पर्खालहरूमा म आगो लाइदिनेछु र बेन-हदद राजाका महलहरू डढाएर भस्म पारिदिनेछु। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु।” Viz kapitolaपवित्र बाइबल27 “म दमिशकको पर्खालहरूमा आगो लगाईदिनेछु। त्यो आगोले बेनहददका किल्लाहरू पूर्ण रूपले जलाइदिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 “म दमस्कसका पर्खालहरूमा आगो लगाइदिनेछु; त्यो आगोले बेन-हददको किल्लालाई भस्म पारिदिनेछ।” Viz kapitola |