यर्मिया 49:26 - नेपाली नयाँ संशोधित संस्करण26 निश्चय नै त्यसका जवान मानिसहरू सड़कहरूमा ढल्नेछन्, र त्यस दिन त्यसका सबै सिपाहीहरू चूपचाप हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यस दिन त्यहाँका जवान पुरुषहरू सहरका सडकहरूमा मारिनेछन् र त्यसका सबै सेनाहरू नाश हुनेछन्। Viz kapitolaपवित्र बाइबल26 यसकारण जवानहरू शहरको सार्वजनिक स्थलहरूमा। उसका सारा सिपाहीहरू त्यही समयमा मारिनेछन्।” सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 निश्चय नै तिनीहरूका जवान मानिसहरू सडकहरूमा ढल्नेछन्; त्यस दिन त्यसका सबै सेनाहरू मारिनेछन्,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |