यर्मिया 49:25 - नेपाली नयाँ संशोधित संस्करण25 त्यो नाउँ चलेको सहर किन त्यागिएको छैन, त्यो नगर जससँग म खुशी छु? Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यो आनन्द मनाउने प्रसिद्ध सहर पूरा निर्जन भएको छ। Viz kapitolaपवित्र बाइबल25 “मानिसहरूले प्रसिद्ध शहर, ‘आनन्दको शहरलाई’ किन छोडेका छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यो प्रसिद्ध सहर कसरी त्यागिएको छैन; त्यो सहर जसमा म प्रसन्न हुन्छु? Viz kapitola |