यर्मिया 49:24 - नेपाली नयाँ संशोधित संस्करण24 दमस्कस निर्बल भएको छ, त्यो भाग्नलाई पछि फर्केको छ। त्रासले त्यसलाई समातेको छ। प्रसववेदनामा परेकी स्त्रीलाई झैँ चिन्ता र पीडाले त्यसलाई पक्रेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 दमस्कसका मानिसहरू कमजोर छन् र आतङ्कले भागेका छन्। सुत्केरी व्यथा लागेकी स्त्रीझैँ तिनीहरू कष्ट र पीडामा छन्। Viz kapitolaपवित्र बाइबल24 दमिशक शहर कमजोर भयो। मानिसहरू भाग्न चाहन्छन्। आंतकले तिनीहरूलाई समातेको छ। तिनीहरूले शोक र प्रसव वेदनामा परेकी स्त्रीले झैं वेदना अनुभव गरिरहेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 दमस्कसका मानिसहरू कमजोर भएका छन्; तिनीहरू भाग्नलाई पछि फर्केका छन्, र तिनीहरूलाई त्रासले समातेको छ; कष्ट र वेदनाले तिनीहरूलाई पक्रेको छ, प्रसव-वेदनामा परेकी स्त्रीको जस्तै पीडाले पक्रेको छ। Viz kapitola |