Online Bible

- Reklamy -




यर्मिया 49:21 - नेपाली नयाँ संशोधित संस्करण

21 तिनीहरू लोटेको आवाजले पृथ्‍वी नै काम्‍नेछ। तिनीहरू कराएको सोर लाल समुद्रसम्‍मै प्रतिध्‍वनित हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 एदोम ढलेको एउटा यस्‍तो आवाज हुनेछ कि सारा पृथ्‍वी थरथरी काम्‍नेछ र तिनीहरू डरले कराएको आवाज लाल समुद्रसम्‍म सुनिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 एदोमको पतनको आवाजले पृथ्वी थर्किनेछ। तिनीहरूका विलाप लाल समुद्र सम्मै सुनिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनीहरूको पतनको आवाजले पृथ्वी थरथर काँप्‍नेछ; तिनीहरूको चीत्कार लाल समुद्रसम्म गुञ्जिनेछ।

Viz kapitola kopírovat




यर्मिया 49:21

Následuj nás:

Reklamy


Reklamy