Online Bible

- Reklamy -




यर्मिया 49:14 - नेपाली नयाँ संशोधित संस्करण

14 मैले परमप्रभुबाट एउटा सन्‍देश सुनेको छु। जाति-जातिहरूकहाँ यसो भन्‍न एउटा दूत पठाइएको छ: “त्‍यसलाई आक्रमण गर्न भेला होओ, लड़ाइँको लागि उठ!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 मैले भनें, “हे एदोम, मैले परमप्रभुबाट सन्‍देश पाएको छु। जाति-जातिलाई आ-आफ्‍ना सेनाहरू भेला गरी तँमाथि आक्रमण गर्न तयार हुन परमप्रभुले एउटा खबर दिन मानिस पठाउनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 मैले परमप्रभुबाट यो सन्देश सुनेको छु: उहाँले ती जातिहरूलाई भन्न समाचारवाहक पठाउनु हुनेछ, उक्त संदेश यो होः “आफ्ना सिपाहीहरूलाई भेला गर! र युद्धकोलागि तयार होऊ! अनि एदोम विरूद्ध अघि बढ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 मैले याहवेहबाट एउटा सन्देश सुनेको छु; राष्ट्रहरूलाई यसो भन्‍ने एक जना दूत पठाइयो, “आफ्ना सेनाहरू युद्धको निम्ति भेला गर! एदोमसँग लडाइँ गर्नका निम्ति तयार होओ!

Viz kapitola kopírovat




यर्मिया 49:14

Následuj nás:

Reklamy


Reklamy