यर्मिया 49:11 - नेपाली नयाँ संशोधित संस्करण11 तेरा टुहुरा-टुहुरीहरूलाई छोड़िराख्, म तिनीहरूका ज्यानको रक्षा गर्नेछु। तेरा विधवाहरूले पनि ममाथि भरोसा राख्न सक्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिमीहरूका टुहुरा-टुहुरीहरूलाई मसित छोडिराख र म तिनीहरूको हेरचाह गर्नेछु। तिमीहरूका विधवाहरू ममाथि भर पर्न सक्छन्। Viz kapitolaपवित्र बाइबल11 आफ्ना अनाथहरूलाई छाडिदेऊ, म तिनीहरूलाई सुरक्षा दिनेछु। तिमीहरूका विधवाहरूले ममाथि भरोसा राखुन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 ‘तिमीहरूका टुहुरा-टुहुरीहरूलाई छोडिराख्; म तिनीहरूको हेरचाह गर्नेछु। तिमीहरूका विधवाहरूले पनि ममाथि भरोसा राखून्।’ ” Viz kapitola |