Online Bible

- Reklamy -




यर्मिया 48:47 - नेपाली नयाँ संशोधित संस्करण

47 “तापनि आउने दिनहरूमा म मोआबको सुख-शान्‍ति फेरि फर्काइल्‍याउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ। मोआबको न्‍याय यहाँ समाप्‍त हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 तर आउँदा दिनहरूमा परमप्रभुले मोआबको फेरि फलिफाप गराउनुहुनेछ। यी सबै कुरा हुन आउनेछ भनी परमप्रभुले भन्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

47 मोआबका मानिसहरू यसरि बधुवाईमा परेर टाढा लगिने छन्। तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।” यो सन्देश परमप्रभुबाट थियो। यसरिनै मोआबको सजाय पूर्ण हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 “तरै पनि पछिल्‍ला दिनहरूमा म मोआबको सुख-शान्ति फर्काइल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। मोआबको न्यायको बारेमा यर्मियाले गरेका अगमवाणी यहीँ समाप्‍त हुन्छ।

Viz kapitola kopírovat




यर्मिया 48:47

Následuj nás:

Reklamy


Reklamy