यर्मिया 48:43 - नेपाली नयाँ संशोधित संस्करण43 त्रास, खाड़ल र पासोले तँलाई पर्खंदैछन्, हे मोआबका मानिसहरू हो,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 आतङ्क, खाडल र पासोले मोआबका मानिसहरूलाई पर्खिरहेको छ। परमप्रभु बोल्नुभएको छ। Viz kapitolaपवित्र बाइबल43 परमप्रभुले यी कुराहरू भन्नु हुन्छ: “मोआबका मानिसहरू हो! तिमीहरूको लागि डर, गहिरो खाडलहरू र पासोहरू छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 हे मोआबका मानिसहरू हो, तिमीहरूलाई त्रास, खाडल र पासोले पर्खिरहेका छन्,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |