यर्मिया 48:42 - नेपाली नयाँ संशोधित संस्करण42 मोआब राज्य नहुने गरी सर्वनाश गरिनेछ, किनभने त्यसले परमप्रभुको विरोध गर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 मोआब नाश पारिनेछ र त्यो फेरि एउटा जाति भएर रहनेछैन किनभने त्यसले मसित विद्रोह गर्यो। Viz kapitolaपवित्र बाइबल42 मोआब देश नष्ट गराइनेछ। किनभने उसले सम्झन्थ्यो कि ऊ परमप्रभु भन्दा महान् छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 मोआब राष्ट्र नाश हुनेछ; किनकि त्यसले याहवेहको अवहेलना गरेको छ। Viz kapitola |