Online Bible

- Reklamy -




यर्मिया 48:41 - नेपाली नयाँ संशोधित संस्करण

41 किर्योत कब्‍जा गरिनेछ, र किल्‍लाहरू अधिकार गरिनेछन्‌। त्‍यस दिन मोआबका योद्धाहरूका मुटु प्रसववेदनामा परेकी स्‍त्रीको मुटुजस्‍तै हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 अनि सहर र किल्‍लाहरू कब्‍जा गर्नेछ। त्‍यस दिन मोआबका सिपाहीहरू सुत्‍केरी व्‍यथा लागेकी स्‍त्रीझैँ डराउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

41 शहरहरू कब्जा गरिनेछ, बलिया किल्लाहरू घेरामा पर्नेछन्। त्यस समयमा मोआबका शक्तिशाली सिपाहीहरूको मुटु, प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 किर्योत सहर कब्जा गरिनेछ, र बलिया किल्‍लाहरू लिइनेछन्। त्यस दिन मोआबका योद्धाहरूका हृदय प्रसव-वेदनामा परेकी स्त्रीको हृदयजस्तै हुनेछ।

Viz kapitola kopírovat




यर्मिया 48:41

Následuj nás:

Reklamy


Reklamy